Activities

रेडियो जनासंचारको ५ औ वाषिर्कोत्सवमा शताब्दी पुरूष सत्यमोहन जोशिका साथ अथितिहरु
वरिष्ठ साहित्यकार तथा संक्रितिविद तेजेश्वर बाबु गोंगलसंग अन्तर्वार्ताको क्रममा
रेडियो जनासंचारको ५ औ वाषिर्कोत्सवमा शताब्दी पुरूष सत्यमोहन जोशिका साथ अथितिहरु
रेडियो जनासंचारको 7 औ वाषिर्कोत्सवमा एकोराब अध्यक्ष मिन शाही, कोषाध्यक्ष सुभाष खतिवडा र वरिष्ठ सिमाविद बुढीनारायण श्रेष्ठ जनसंचार स्मारिका विमोचन gardai
वरिष्ठ ईतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठसंग कला संस्कृति संरक्षण बारे छलफल
एकोराबको १३ साधारण सभाको अवसरमा पोखरामा सामुदायिक संचारकर्मी र संचालकहरुसंग
एकोराबको १३ साधारण सभाको अवसरमा पोखरामा सामुदायिक संचारकर्मी र संचालकहरुसंग
एकोराबको १३ साधारण सभाको अवसरमा पोखरामा सामुदायिक संचारकर्मी र संचालकहरुसंग
एकोराबको १३ साधारण सभाको अवसरमा पोखरामा सामुदायिक संचारकर्मी र संचालकहरुसंगको भेटघाटको अवसरमा इक्वेल एक्सिस नेपालका कार्यकारी अधिकृत उपेन्द्र अर्यालसंग
एकोराबको १३ साधारण सभाको अवसरमा पोखरामा सामुदायिक संचारकर्मी र संचालकहरुसंगको भेटघाटको अवसरमा नेवा: एफ. एमका श्रीकृष्ण महर्जनसंग
इन्डोनेसियामा आयोजित ४ औ अमार्क सम्मेलन
इन्डोनेसियास्थित जाभाको MMC कृषि रेडियोको अध्ययन भ्रमण टोली
इन्डोनेसियास्थित जाभाको MMC कृषि रेडियोको अध्ययन भ्रमण
इन्डोनेसियामा आयोजित ४ औ अमार्क सम्मेलन
इन्डोनेसियास्थित जाभाको MMC कृषि रेडियोको अध्ययन भ्रमण
इन्डोनेसियालि संचारकर्मी अहमुलासंग अमार्कको ४ औ सम्मेलनमा
महानायक राजेश हमालसंग टिआई नेपालका पदाधिकारीहरु र जनासंचार्कर्मी
असल श्रोता धनकुमारी घिसिंग र संगीता लामालाई कदरपत्र दिने अवसर
उज्यालो अभियान्ता कुलमान घिसिंगसंग स्टेशन म्यानेजर सैंजु
रेडियो जनासंचारको १० औ वार्षिकोत्सवको उद्घाटन गर्नु हुँदै शताब्दी पुरूष डा. सत्यमोहन जोशी
रेडियो जनासंचारको १० औ वार्षिकोत्सवको अवसरमा शताब्दी पुरूष डा. सत्यमोहन जोशी ज्यूमा सद्भाव
शताब्दी पुरुष वरिष्ठ संस्कृतविद सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा २०७६.१२.११ मा भएको रेडियो जनासंचारको १० औ वार्षिकोत्सवको उद्घाटन समारोह, साथमा एकोराबका अध्यक्ष सुभाष खतिवडा, सदस्य सरोज पौडेल, इक्वेल एक्सिस नेपालका कार्यकारी अधिकृत उपेन्द्र अर्याल, एन्टिना फाउड़ेसनका कार्यकारी अधिकृत विनय गुरागाई र भक्तपुर जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोबिन्द लाखाजुको साथमा गृहका अध्यक्ष तथा स्टेशन म्यानेजर सुरेशप्रसाद सायंजु

२०७६ जेष्ठ १० र ११ गते प्रदेश नं. १ को धनकुटा, हिलेमा सामुदायिक विविधता र बहुलता प्रबद्र्घनः सामुदायिक रेडियोमा आदिवासी जनजाती विषयक राष्ट्रिय परामर्श कार्यक्रम  सहभागी हुन् सहभागी संचारकर्मिहरु

Author: janasanchar

Leave a Reply

Your email address will not be published. Required fields are marked *